बेलायतमा कोरोना संक्रमित मध्य २२ प्रतिशतमा मात्र लक्षण

काठमाडौं । बेलायतको अफिस अफ नेशनल स्ट्याटिस्टिक्स (ओएनएस)का अनुसार कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित मानिसमा केवल २२ प्रतिशतमा मात्र यसको लक्षण देखिएको थियो । यससँगै बेलायतमा लक्षण नदेखिएका मानिसबाट कोरोना भाइरसको संक्रमण धेरै फैलिएको हुन सक्ने आशंका पैदा भएको छ । कोरोना भाइरसको संक्रमण देखिए पनि संक्रमितलाई नै थाहा नहुने भएको कारण उनीहरुबाट धेरै मानिसमा … Continue reading बेलायतमा कोरोना संक्रमित मध्य २२ प्रतिशतमा मात्र लक्षण